२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बर्दियाको मत गणना सुरु

बर्दिया । बर्दियाका २ निर्वाचन क्षेत्रको मत गणना भर्खरै सुरु भएको छ । बर्दियाका २ वटै निर्वाचन क्षेत्रको सर्वदलीय बैठक सकिएकाले भर्खरै मत गणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बर्दिया १ बाट सत्ता गठबन्धनबाट कांग्रेसका सञ्जय गौतम एमालेबाट लक्ष्मणराज ज्ञवाली उम्मेदवार छन् । यस्तै बर्दिया २ बाट सत्ता गठबन्धनबाट माओवादीका सुरेश…