२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

रुपन्देही–१ को मतगणना ११ बजेदेखि हुँदै

रुपन्देही । प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनअन्तरगत रुपन्देही क्षेत्र नं. १ को मतगणना सोमबार विहान ११ बजेदेखि शुरु हुने भएको छ । रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा हुने मतगणनाबारे राजनीतिक दलहरु छलफलमा छन् । सर्वदलीय छफलमा ११ बजदेखि मतगणना शुरु गर्ने सहमति भएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।  रुपन्देही-१ मा प्रतिनिधि सभातर्फ एमाले परित्याग गरी…