काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सहिदले देखाएको बाटोबाटै समाजवाद निर्माणको आधार तय हुने बताएका छन जनयुद्धका प्रथम सहित दिलबहादुर रम्तेलको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सहिदले देखाएको बाटोबाटै अघि बढ्ने बताएका हुन । नेकपाका सचिवालयका सदस्यसमेत रहेका गृहमन्त्री थापाले सहिदको बलिदानीपूर्ण संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना…