१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

सिमा क्षेत्रको विकासमा प्रतिवद्ध छौ : सुरेन्द्रराज आचार्य

कपिलवस्तु, ४ मंसिर । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं २ का उमेद्धारहरुले यशोधराको गाउंपालिकाको मर्यादपुरमा स्थानीय जनता संग भेटघाट तथा कोणसभा सम्पन्न गरेका छन् । कोण सभामा वोल्दै कांग्रेस कपिलवस्तु प्रतिनिधी सभाका उम्मेद्धार सुरेन्द्रराज आर्चाय तथा प्रदेश सभा उम्मेदवार सुधाकर पाण्डेयले सिमा क्षेत्रमा रहेको खुनुवा नाकामा रहेको छोटी भन्सार कार्यालयलाई व्यवस्थित र ठुलो भन्सार कार्यालय…