२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

टोप बहादुर रायमाझी घरदैलोमा व्यस्त, विकास निर्माणको जिम्मा बामगठन्बधनले लिने उद्घोष

हृदय कुमार भुसाल, अर्घाखाँची, ८ मंसिर । आगामी मंसिर २१ गते हुन गहिरहेको प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचन अभियान अन्र्तगत बाम गठबन्धन अर्घाखाँचील बिहिबार भुमिकास्थान नगरपालिका साविकको नुवाकोट, खिल्जी, असुरकोटका बिभिन्न स्थानमा चुनावीसभा, भेटघाट तथा घरदैलो कार्यक्रम गरेको छ । चुनावी सभालाई सम्बोधन गदै पुर्व उपप्रधानमन्त्री तथा बाम गठबन्धन अर्घाखाँचीका प्रतिनिधीसभाका साझा सदस्यका उमेदवार,…