कपिलवस्तु, ९ मंसिर । राष्ट्रिय जनमोर्चा कपिलबस्तुले चुनावी प्रचार प्रसार तथा घरदैलो कार्यक्रम शुक्रबार पनि जारी राखेको छ । शुक्रबार निर्वाचन क्षेत्र नं. १ को बाणगङा नगरपालिका वार्ड नम्बर- ६ अन्तरगर्त बनकसिया, सुठौली लगायत झण्डै चार सय घरहरुमा घरदैलो तथा जन भेटघाट गरेको छ । उक्त अवसरमा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार…