२९ असार २०८३, सोमबार | Mon Jul 13 2026

नेपाल र भारतबीच ४६ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी

नयाँदिल्ली, ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको जारी राजकीय भ्रमणको दोस्रो दिन शुक्रबार दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ । जारी राजकीय भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ र विकसित गरी सुमधुर बनाउने र आगामी दिनमा द्विपक्षीय हित र सो सम्बन्धमा थप विस्तार गर्ने कडीका रुपमा यो सम्बन्धलाई लिइएको प्रेस विज्ञप्तिमा…