१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

प्रचण्ड भन्छन्, एमाले जनताको नजरमा टिक्न नसक्ने भइसक्यो

रौतहट, १५ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले तराई(मधेसको सबैभन्दा ठुलो पार्टी आफूहरू हुने ठोकुवा गर्नुभएको छ । रौतहट उद्योग वाणिज्य सङ्घ गौरको सभाकक्षमा संचारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले सहिद घोषणा, घाइतेलाई उपचार खर्च, क्षतिपूर्ति दिलाउने काम आफ्नै नेतृत्वमा भएकाले संशोधन विधयेक फेल भए पनि राजपालाई निर्वाचनमा ल्याउनु…