१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

संविधान संशोधन प्रस्तावमा आज मतदान, पारित होला !

काठमाडौं, ५ भदौ ।  संविधान संशोधन प्रस्तावमाथि संसदमा सोमबार मतदान हुँदैछ । तर संशोधन प्रस्ताव पारित हुने सम्भावना निकै कम छ । प्रस्ताव पारित हुन संसदमा रहेको ५ सय ९२ सांसदको दुई तिहाई अर्थात ३ सय ९५ सांसदको समर्थन आवश्यक पर्ने भएपनि सत्तारुढ दलहरुसँग ३ सय ७३ मत मात्र छ । संसोधन प्रस्तावको पक्षमा दुईतिहाई र्पुयाउन…