२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्युजिल्याण्डमा

एजेन्सी । सन् २०२३ को फिफा महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्तरुपमा आयोजना हुने भएको छ । विश्वकप आयोजकका लागि बुधबार भएको मतदानबाट विश्वकप आयोजनाको जिम्मेवारी अष्ट्रेलिया र न्युजिल्याण्डले पाएको हो । मतदानमा कोलम्बियालाई पछि पार्दै अष्ट्रेलिया र न्युजिल्याण्डले विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो । फिफाले सार्वजनिक गरेको मत अनुसार अष्ट्रेलिया र न्युजिल्याण्डको २२…