२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

प्रदेश स्तरीय क्रिकेट : आज दुई खेल हुँदै, कुन कुन भिड्दैछन ?

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा ८ मायादेवी रंगशालामा जारी प्रदेश स्तरीय नकआउट खुला क्रिकेट प्रतियोगीतामा आज पनि दुई खेल हुँदै छ । पहिलो खेल विहान ८ ः ३० बजे आयोजक टिम ए र झन्डा क्रिकेट क्लव बीच हुनेछ त्यस्तै दोस्रो खेल शान्ति युथ क्लव लुम्विनी र एभरेष्ट क्रिकेट क्लव बुटवल विच हुने खेल संयोजक…