एजेन्सी । इङ्ल्याण्डले भारत विरुद्ध बुधबार हुने टेस्ट क्रिकेटसँगै १ हजार टेस्ट क्रिकेट खेल्ने रेकर्ड बनाउने भएको छ । १ हजार टेस्ट क्रिकेट खेल्ने इङ्ल्याण्ड पहिलो देश पनि बन्ने छ । इङ्ल्याण्डलाई क्रिकेटको जन्मदाता पनि मानिन्छ । १९०२ देखि टेस्ट क्रिकेट खेल्न थालेको इङल्याण्ड्स अहिले सम्म ९९९ टेस्ट म्याचमा मध्य ३५७ मा जित हात पारेको छ…