२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

म्याराथनमा स्वर्ण पदक बहराइनकी चेलिमोले जितिन्

इन्डोनेसिया । इन्डोनेसियामा जारी एसियाडमा बहराइनकी विश्व च्याम्पियन धाविका रोज चेलिमोले प्रथम हुँदै स्वर्ण पदक जितेकी छिन् । केन्यामा जन्मिएकी धाविका चेलिमोले निर्धा्रित दूरी २ घण्टा ३४ मिनेट ५१ सेकेन्डमा पार गरेकी थिइन् । उनले निकटम प्रतिस्पर्धीहरु भन्दा ३ किलोमिटरको अग्रता बनाएर स्वर्ण पदक जितेकी हुन् । चेलिमोले सन् २०१६ को रियो दे जेनेरियोमा ओलम्पिक…