२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

रोनाल्डोले राष्ट्रिय टिमबाट दुई खेल नखेल्ने

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टिमले खेल्ने आगामी २ खेल नखेल्ने भएका छन् । पोर्चुगलका कप्तान उनले क्रोएसिया विरूद्दको मैत्रीपूर्ण खेल र युईएफए नेशन्स लिग अन्तर्गत इटालीविरुद्धको खेल नखेल्ने भएका हुन् । आगामी सेप्टेम्बर ७ मा पोर्चुगलले क्रोएसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ भने सेप्टम्बर १० मा इटालीसंग युईएफए नेशन्स लिगमा भिड्दैछ । दुबै खेलका लागि पोर्चुगलले…