९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026

सेतै फुलिरहेको कपालको कालो बनाउने घरेलु उपायहरु

१. अमला अमला मात्र तपाईको स्वास्थ्य को लागि गुणकारी छैन, बरु यसको नियमित उपयोगले सेतो भइरहेको कपालको समस्या बाट पनि राहत पाइन्छ । अमला लाई मात्र डाइट मा समावेश नगर्नुहोस्, बरु मेहन्दी मा मिसाएर यसको घोलले कपाल को कन्डिनिशनिङ गरिरहनुहोस् । चाहनुहुन्छ भने अमला लाई टुक्रा टुक्रा पार्नुहोस् र तातो नरिवलको तेलमा मिसाएर टाउकोमा लगाउनुहोस्…