२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

बंगलादेश र श्रीलंका यु १५ साफ च्याम्पियनसिपमा भिड्दै

काठमाडौं, २ भदौ । पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार सातदोबाटोको एन्फा कम्प्लेक्समा समूह ‘ए’का बंगलादेश र श्रीलंकाबिच खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको प्रतियोगितामा आफ्नो टोली विजयी हुने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक श्रेष्ठले अरु टोलीभन्दा भारत बलियो भएको…