२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

नेपालले बहराइनलाई १० विकेटले हरायो

काठमाडौं ।आइसिसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले बहराइनलाई पराजित गरेको छ। मलेसियामा भइरहेको खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको हो। बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले बिनाक्षति चुमेको हो। महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो। यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई…