एजेन्सी ।नेपाल चार पटकको विश्व विजेता वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ । आइसिसी विश्वकप छनोटमा बिहीबार जितको लागि ३ सय ४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २ सय ३८ रनमा अल आउट भयो । नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६३…