१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

वाणगंगा नदिले बगाएका युवक मृत फेला



चुरामणि अर्याल, कपिलवस्तु, १२ भदौ ।
कपिलवस्तुको वाणगंगा नदीले बगाउदा बेपत्ता भएका युवक सोमवार मृत फेला परेका छन् ।
उर्लिएर आएको नदीले ल्याएका दाउरा समात्न नदिमा पस्दा आईतवार साँझ कपिलवस्तु नगरपालिका वडा नम्बर १२ बेलभरिया बस्ने बर्ष १५ का बंशि मल्लाह नदीमा वेपत्ता भएका थिए ।
१० करैलिया नदि किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक शुसिल थापाले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  १ : ५९ बजे