१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वाणगंगा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय शुभारम्भ



दिपा महत, कपिलवस्तु, १३ कार्तिक ।
वाणगंगा नगरपालिका वडा नम्बर ३ को वडा कार्यलय आजबाट शुभारम्भ गरिएको छ । सिउटीमा एक कार्यक्रमका विच कार्यलयको शुभारम्भ गरिएको हो ।
कार्यक्रम नगरप्रमुख मंगरप्रसाद थारुको प्रमुख आतिथ्यता, उपप्रमुख चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता, वडा नम्बर ३ का वडा अध्यक्ष सन्तराम रौतारको अध्यक्षतामा भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका पर्सुराम ज्ञवाली, एमालेका श्रीराम थारु, जनमोर्चाका तुलसीराम कडेल, जनमुक्तीका डोरप्रसाद राना, बुद्धिजिवी मित्रलाल शर्मा, सामुदायिक वनका ढाकाराम अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
सरितादेवि ढकालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन कूल बहादुर सोमैले गर्नु भएको थियो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईले मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७४ सोमबार ००:००  १ : ३९ बजे