१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सुनको भाउ आज स्थिर



काठमाण्डौ
सुनको भाउ आज स्थिर छ । सुन हिजो जस्तै तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले सस्तो भएको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ छ ।

प्रकाशित मिति : २१ श्रावण २०७८ बिहिबार ००:००  १ : ३७ बजे