१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सुनको भाउ एक सय रुपैयाँले घट्यो



काठमाण्डौ ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज ९२ हजार ३ सय रुपैयाँमा झरेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८ सोमबार ००:००  १२ : ४० बजे