१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो



काठमाण्डौ ।

सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ८९ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि दश रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  १ : १८ बजे