२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

दाङको राप्ती ९ मा नेकपा माओवादीका मगर विजयी



दाङ ।

दाङको राप्ती गाउँपालिका वडा नं। ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी हुनुभएको छ ।
यो वडामा कुल ७ सय १४ मत खसेको थियो । यहाँ माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका बीचमा चुनावी तालमेल भएको थियो ।
माओवादी केन्द्रका अध्यक्षमा निर्वाचित मगरले ३ सय ५८ प्राप्त मत गरी निर्वाचित हुनुभएको हो।

नेपाली कांग्रेसका उम्मेदवारले १ सय ९८, नेकपा एमालेका उम्मेदवारले ७६, स्वतन्त्र उम्मेदवारहरु गुलाफको फूलले १७ र छाता चुनाव चिह्नले जम्मा १ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ८ : ५५ बजे