५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला



काठमाडौं ।

बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला भएको छ । प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । सर्वसाधारणले भने १३ लाख ६५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा जेठ २५ गते र ढिलोमा असार ३ गते बन्द हुनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७९ शुक्रबार ००:००  ७ : ३७ बजे