१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल तीन विकेटले विजयी



काठमाडौँ ।
एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स ९यूएई० विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ ।

नेपालले प्रतियोगितामा सान्त्वना जित हात पारेको हो ।

प्रकाशित मिति : ३ श्रावण २०८० बुधबार ००:००  ३ : ५७ बजे