४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

पोषणमार्फत जीवन रूपान्तरण परियोजनाले लक्षित समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने विश्वास

मायादेवी अनलाइन, तौलिहवा। कपिलवस्तुमा सञ्चालित पोषणमार्फत जीवन रूपान्तरण परियोजनाले लक्षित समुदायको जीविकोपार्जन, पोषण सुधार तथा आयआर्जनमा सकारात्मक योगदान पुर्‍याएको सरोकारवालाले बताएका छन्। हेलेन केलर इन्टरनेसनल, आरडी नेपाल तथा कालिका स्वावलम्बन सामाजिक केन्द्रको आयोजनामा कपिलवस्तुका चार स्थानीय तहमा सञ्चालित पोषणमार्फत जीवन रूपान्तरण परियोजनाको पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देसक समितीको बैठकमा बोल्दै सहभागीहरूले परियोजनाले विपन्न…