कपिलवस्तु ।कपिलवस्तुमा २५७०औं शाक्य पितृ स्मरण दिवस चैत्र १ गते मनाइने भएको छ । बिरुढकको आक्रमणबाट शाक्यहरूको सामूहिक बध भएको दिनको स्मरणमा उक्त दिवस मनाउन लागिएको हो ।स्मरण दिवस बौद्धकालीन ऐतिहासिक स्थल सगरहवा (लम्बुसाग)० मा आयोजना गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । दिवसको तयारी तथा सञ्चालनबारे शुक्रबार कपिलवस्तु स्थित जगदीशपुर कलौनीमा बसेको बैठकले विभिन्न…