४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

बाणगंगामा पत्रकारका लागि एआई तालिम सुरु

बाणगंगा, कपिलवस्तु । बाणगंगा नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको आयोजनामा पत्रकारहरूका लागि  कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी तालिम शुक्रबारदेखि बाणगंगा नगरपालिका–१ स्थित होटल माछापुच्छ्रेमा सुरु भएको छ। तालिमको उद्घाटन गर्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्र अर्यालले सञ्चार क्षेत्रसँग नगरपालिका सधैं सहकार्य गर्न तयार रहेको बताए। उनले चालु आर्थिक वर्षमा पनि नगरपालिकाले मिडिया क्षेत्रको विकासका…