४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

कपिलवस्तुका पत्रकारलाई एआई प्रयोगसम्बन्धी ३ दिने तालिम सम्पन्न

बुद्धभूमि, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सञ्चालित पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोगसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ। बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा सञ्चालन गरिएको तालिमको समापन गरिएको हो। समापन कार्यक्रममा बोल्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले प्रविधिको बढ्दो प्रयोगसँगै पत्रकारहरूले पनि आफूलाई समयअनुकूल परिमार्जन गर्दै लैजानुपर्ने बताउनुभयो। उहाँले पत्रकारहरूको…