५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कपिलवस्तुको १३ औं साधारण सभा सम्पन्न

लुदअ, कपिलवस्तुराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कपिलवस्तुको १३ औं बार्षिक साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । पिस हिमालय रिसोर्टमा सम्पन्न बार्षिक साधारण सभाले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन पारित गरेको छ । साधारण सभामा प्रतिष्ठान कपिलवस्तुका सचिव असिम कंडेल क्षेत्रीले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमका…