मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तु बाणगंगा नगरको हिउँदे नगरसभाले रातो किताबमा समावेश १ करोड ५० लाखका योजनालाई हेरफेर गरेको छ । नगरको १२ औं तथा हिउँदे नगर सभाले चालु आवमा भएका आम्दानी तथा खर्चको विवरण तुलना गर्दै केही योजना थपघट गर्दै बजेटलाई हेरफेर गरेको हो । ‘नगरसभाले पुराना योजनाको केही संसोधन र राजश्वमा आएको वृद्धि अनुरुप…