४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

नेपाल पत्रकार महासंघ कपिलवस्तुद्वारा २०८३ सालको भित्तेपात्रो बिमोचन

कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुले २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) बिमोचन गरेको छ। बिहीबार महासंघको भवनमा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्दै भित्तेपात्रो सार्वजनिक गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले पत्रकारिता राज्यको चौथो अंग भएको उल्लेख गर्दै समाज परिवर्तनमा यसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। त्यस्तै बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी…