४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

प्रेस चौतारी नेपाल कपिलवस्तुद्वारा क्यालेन्डर विमोचन

वाणगंगा, कपिलवस्तु । प्रेस चौतारी नेपाल, कपिलवस्तु शाखाको आयोजनामा क्यालेन्डर विमोचन तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमका प्रमुख अतिथि एवं प्रेस चौतारी नेपाल कपिलवस्तुका संस्थापक अध्यक्ष तथा वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणि अर्यालले प्रेस चौतारी कपिलवस्तुले संस्थागत पहिचान स्थापित गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूलाई सत्य–तथ्यमा…