४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

महाराजगञ्ज नगरपालिकामा ‘स्थानीय युवा परिषद्’ गठन

​कपिलवस्तु ।कपिलवस्तु महाराजगञ्ज नगरपालिकामा स्थानीय युवाहरूको सहभागिता र नेतृत्व विकास गर्ने उद्देश्यका साथ स्थानीय युवा परिषद् गठन गरिएको छ।कोएका र यूएनएफपिए को आर्थिक सहयोग तथा प्लान इन्टरनेशनलको प्राविधिक सहयोगमा मानव अधिकार सचेतना केन्द्र हुरेक नेपालद्वारा सञ्चालित "युवतीहरूका लागि सुरक्षित एवं सहयोगी वातावरण" सेफ गल्स परियोजना अन्तर्गत आयोजित एक कार्यक्रमका बीच उक्त परिषद् गठन गरिएको हो।​​भेलाले…