मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तु प्रतिनिधिसभा २ का सत्ता गठबन्धनका उम्मेदवार सुरेन्द्रराज आचार्यले आसन्न मंसिर ४ को निर्वाचनमा आफ्नो जित निश्चित रहेको बताएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका आचार्यले गठबन्धनको शक्ति र मतदाताको उत्साह नै जितको प्रमुख आधार भएको बताए । घरदैलोको क्रममा भेटिएका आचार्यसंग मायादेवी अनलाइनले राखेको प्रश्नमा उनले आफूहरुको प्रतिस्पर्धा एमालेसंग भएपनि चुनावी…