१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

महादेव पोख्रेलको आक्रोशः ‘राजा फाल्न जनयुद्ध गरेकाले पनि हलोमा भोट हाले’

मायादेवी अनलाइन, बाणगंगा ।शिवराज नगरपालिकाको नगर प्रमुखमा झिनो मतान्तरले पराजित भएका महादेव पोख्रेल आक्रोशित रुपमा प्रस्तुत भएका छन् । शनिबार नगरपालिकाको उपप्रमुखमा निर्वाचित शिवकुमारी थारुको पक्षमा निकालिएको विजय जुलुसको समापनशस्त्रमा बोल्दै पोख्रेलले आफ्नो पार्टीबाटै आफुलाई हराउन भूमिका खेलेको दाबी गरे । आफुलाई हराउनेलाई गद्धारको संज्ञा दिएका पोख्रेलले जस्ले जे भूमिका खेलेर हराए पनि आफु एमालेको…