मायादेवी अनलाइन, चारनम्बर । सरकारले आइतबारदेखि अति आवश्यकबाहेक लामो दूरीका सवारीसाधन बन्द गर्ने निर्णय गरेपछि कपिलवस्तुमा यतिबेला नुन र चालम किन्नेको भिड लागेको छ । कोराना (कोभिड–१९) भाइरस संक्रमण नफैलियोस भनेर सरकारले निर्णय गरेपछि नुन र चामलको जोहो गर्न किराना पसलहरुमा सर्वसाधारणको भिड लागेको हो । सरकारले आइतबारदेखि चैत्र २१ गतेसम्म अति आवश्यकबाहेक सबै क्षेत्र…