५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

चाउचाउ मेसिनमा पेलिएर मजदुरको मृत्यु

चुरामणि अर्याल, कपिलवस्तु, ३० असोज । चाउचाउ मेसिनमा पेलिएर यहाँ आइतबार साँझ एक जना मजदुरको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका वडा न.–६ थुमुवाका रहेको क्यापिटल फुड प्रा.लि.मा काम गर्ने १८ वर्षिय सुरेश भुजको चाउचाउ बनाउने मेसिन सफा गर्ने क्रममा मेसिनमा पेलिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक केशवराज ज्ञवालीले जानकारी दिनुभयो ।…