सीताराम चौधरी, कपिलवस्तु, २२ साउन । पर्यावरण जोगाउन बोटविरुवा संरक्षण गर्नुपर्ने शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले जोड दिनुभएको छ । मनकामना सामुदायिक वन उपभोक्ता समूह करहिया कपिलवस्तुद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा बिरुवा रोपेर उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले यस्तो बताउनुभएको हो । मानव र विरुवा एक अर्काका परिपूरक भएको औल्याउँदै नगरप्रमुख अधिकारीले सबै मिली बोटविरुवाको संरक्षणमा जुट्नुपर्ने…