५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

वाणगंगा नदीले हेर्दा हेर्दै छोरालाई बगायो, बाबु मुर्छित !

मायादेवी अनलाइन, कपिलवस्तु, ११ भाद्र । बाढीले बगाउँदै ल्याएका काठ, दाउरा समात्न खोज्दा वाणगंगा नदीले बगाउदा कपिलवस्तुमा एक युवक वेपत्ता भएका छन् । आइतबार साँझ पाच बजेको समयमा नदीले बगाएर ल्याएका दाउरा समात्न खोज्दा कपिलवस्तु नगरपालिका वडा नम्बर १२ बेलभरिया बस्ने बर्ष १५ का बंशि मल्लाह नदीमा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ…