बाबुराम रायमाझी, जितपुर । ‘स्वस्थ जीवनका लागि स्वच्छ र शुद्ध खानेपानी’ भन्ने मूल नाराका साथ बनगाइ-मोतिपुर-चप्परगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नम्बर ७ का अध्यक्ष विष्णु गिरीले वडाभित्र रचनात्मक र सिर्जनात्मक विकास योजनाहरू सञ्चालन भइरहेको जानकारी गराउँदै वडा नम्बर ७ र ८ का स्थानीयहरूका लागि…