३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

७६ जिल्लाको मतपत्र छपाइको काम सकियो : निर्वाचन आयोग

काठमाण्डौ । निर्वाचन आयोगले पालिका चुनावका लागि ७६ जिल्लाको मतपत्र छपाइको काम सकेको छ । अब ६ वटा महानगर काठमाण्डौ, ललितपुर, पोखरा, भरतपुर, विराटनगर र वीरगञ्जसहित भक्तपुर जिल्लाको मात्रै मतपत्र छाप्न बाँकी छ ।जनक शिक्षा सामग्री केन्द्रले ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको निर्वाचन आयोगले जनाएको छ । मतपत्र…