२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

थप ६ जनामा कोरोना, संक्रमितको संख्या ६ सय ८१ पुग्यो

काठमाण्डौँ । संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया १० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका ४ का १८ वर्षीय पुरूष, काठमाडौं-१५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ। यसअघि सोमबार…