बारा । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना सहायक प्रहरी निरीक्षकलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएपछि उनलाई कलैयास्थित जिल्ला अस्पताल लगिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो । यसअघि पनि जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक सुरक्षाकर्मीलाई संक्रमण देखिएको थियो। उनी कार्यालयको मुद्दा शाखामा काम गर्छन्। त्यसपछि उनीसँगको सम्पर्कमा पुगेकाहरूको परीक्षण गर्दा थप…