११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

आजबाट खुले देशभरका मालपोत कार्यालय

काठमाडौँ । देशभरका सबै मालपोत कार्यालय आइतबारदेखि खुलेका छन् । सरकारको निर्णय अनुसार मालपोत कार्यालयहरु खुलेका हुन् । लकडाउनसँगै बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । त्यही अनुरुप कार्यालय आजबाट खुलेका हुन् । बन्दाबन्दीका कारण पछिल्लो समय देशभरका भूमिसुधार तथा…