६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

प्युठानको जिल्ला बाल भेला सम्पन्न : अध्यक्षमा मनोज पोखरेल

प्युठानमा बालबालिकाहरुको जिल्ला भेला एक समारोहबीच खलंगामा सम्पन्न भएको छ । जिल्ला बाल अधिकार समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जीसीको अध्यक्षतामा प्यूठान जिल्लाको पाँचौं जिल्ला स्तरीय बाल भेला, बाल क्लब सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम खलङ्गा, प्यूठानमा सम्पन्न भएको हो । सेभ द चिल्ड्रेन इन्टरनेसनल, पिस नेपाल तथा बाल अधिकारका लागि…