काठमाडौं । प्रहरी प्रधान कार्यालयले चालू आर्थिक वर्ष २०७५र०७६ को पहिलो तीन महीनामा ६२ हजार ६ सय ८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ। विदेश जाँदा आवश्यक पर्नेहरुका लागि प्रहरी रिपोर्ट उपलब्ध गराइएको हो। गत आर्थिक वर्षमा दुई लाख ७७ हजार ४ सय ९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए। प्रहरी प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक…