६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

६२ औ प्रहरी दिवसको अवसरमा दाङमा विभिन्न कार्यक्रम हुदै

शरद रेग्मी असोज २३ दाङ । नेपाल प्रहरीको ६२ औ प्रहरी दिवस को अवसरमा दाङमा विभिन्न अतिरिक्त क्रियाकलापहरु आयोजना हुन लागेका छन् । प्रहरी दिवस २०७४ को अवसरमा पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जिल्ला व्यापी व्याडमिन्टन प्रतियोगीताको आयोजना गर्न लागेको संघिय प्रहरी ईकाई कार्यालय तुलसीपुरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक दिलिप कुमार चौधरीले जानकारी दिनुभयो…