नारायण खनाल । फेरी अहिले माओवादी केन्द्रको एउटा ऐतिहासिक महत्वको बैठक बसिरहेको छ । पार्टीले तेस्रो ठूलो पार्टिको तर्फबाट देशलाई जुन अभिभावकत्व प्रदान गर्यो र सरकारको नेतृत्व गर्दा जनताको पक्षमा जति पहल लियो त्यसको आधारमा जनमत देखिएन किन ? यो अहिलेको सबैको साझा र केन्द्रिय प्रश्न हो यसका उत्तरहरु फरक फरक छन र धेरै बुँदामा…